नेपाल राज्यले भुल्दैछ प्रिथिवीनारायणको दिव्योपदेश
वीर शहिदका त्याग र बलिदान
युद्धमा सन्तान गुमाएकी आमाको आसुँ,अङ्गभङग भएका योधाहरुका पिर-मर्का
रणभूमीमा सहादत प्राप्त गरेका योधाहरुको बलिदान,
अनाथ र टुहुरा भएका बालबालिकाहरुका आसुँ र भविश्य
नेपाल राज्यले भुल्दैछ महा-भूकम्पका पाठ र पिडा
अनि जनआन्दोलनको मर्म र 'म्यान्डेट'

नेपाली जनताहरुले भुल्दैछन् मानवता र सह्रिदयेता
एकता र अखन्डताको परिभाषा
निरन्तर अगाडि जादै गरेको समयको बेग र महता
अनि महा-भूकम्पले सिकाएका पाठहरु
अनि यावत् कुराहरु
एकता र अखन्डताको परिभाषा
निरन्तर अगाडि जादै गरेको समयको बेग र महता
अनि महा-भूकम्पले सिकाएका पाठहरु
अनि यावत् कुराहरु
र
नेपाली जनताहरु खोज्दैछन् भुलेका ति कुराहरु
जो उनीहरुको मानसपटलमा कतै लुकेका छन्
या कतै लुकाइएका छन।
मनका कुनै कुनामा सिमित छन्
या सिमित पारिएका छन।
नेपाली जनताहरु खोज्दैछन् भुलेका ति कुराहरु
जो उनीहरुको मानसपटलमा कतै लुकेका छन्
या कतै लुकाइएका छन।
मनका कुनै कुनामा सिमित छन्
या सिमित पारिएका छन।
र
नेपाली जनताहरु खोज्दैछन् वास्तविक जीवन-संसारमा हराएको
मानवता, देशप्रेम र रास्ट्रियता
फेसबुक र टुइटरको भर्चुवल जीवन-संसारमा।
नेपाली जनताहरु खोज्दैछन् वास्तविक जीवन-संसारमा हराएको
मानवता, देशप्रेम र रास्ट्रियता
फेसबुक र टुइटरको भर्चुवल जीवन-संसारमा।